दुर्घटनामा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

काठमाण्डु- सर्लाहीमा यात्रुबाहक बसले ठक्कर दिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । छतौनाबाट काठमाडौँतर्फ जान लागेको यात्रुबाहक बसले सर्लाहीको छतौना बिओपिका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक ४० वर्षीय बिजयकुमार तुलाधरलाई ठक्कर दिएपछि मृत्यु भएको हो। हुलाकी राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ९ स्थित सशस्त्र प्रहरिको छतौना बिओपि अगाडि गए राति…