नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य, कसले जित्ला उपाधि ?

काठमाण्डु- त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको मंगलबार जारी फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि १ सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ४७ रन बनाए भने गुलशन…