चितवन क्रिकेट रंगशालाका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट दिने

चितवन - गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमाण अघि बढाउन बागमती प्रदेश सरकारले चासो दिएको छ। रंगशाला निमार्णका लागि प्रदेश सरकारले नै बजेट सुनिश्चितता गर्ने भएको छ। बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा र स्वास्थ्य मन्त्री उत्तम जोशीले रंगशालाको स्थलगत निरिक्षण गरे पछि बजेट सुनिश्चितताकाे प्रकिया अघि बढेकाे हाे। अवलोकन गरेपछि अर्थमन्त्री लामाले बजेट…