भारतविरुद्ध नेपालको लज्जास्पद ब्याटिङ, ५२ रनमै अलआउट

काठमाण्डु- एसीसी-यू १९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा नेपालले भारतविरुद्ध नेपालले लज्जास्पद ब्याटिङ गरेको छ । समूह ‘ए’ अन्तर्गतको उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले भारतलाई जितका लागि केवल ५३ रनको झिनो लक्ष्य दिएको हो । नेपालले २२.१ ओभरमा अलआउट हुनुअघि ५२ रनमात्र बनाउन सक्यो । नेपालका कुनै पनि ब्याट्सम्यान…