काठमाण्डु - आईसीसी विश्वकप छनोटको उद्घाटन खेलमा नेपालले घरेलु टिम जिम्बाबेलाई २९१ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ । समूह ‘ए’ अन्तर्गत हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९० रन बनायाे । नेपालका लागि कुशल भुर्तेलले ९५ बलमा ९९ रन बनाउँदा १३ चौका र २ छक्का हिर्काए…