काठमाण्डु - पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १-० को पराजित गरेको हो । नेपालकाे जितमा ८३ औं मिनेटमा अञ्जन विष्टले निर्णायक गोल गरे। उनको यो ११औं अन्तर्राष्ट्रिय गोल हो । खेलमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेका थिएनन् । विश्व…