युरोकप फुटबलः आज तीन खेल हुँदै

काठमाण्डु – युरोकप २०२० फुटबलमा आज तीन खेल हुँदैछन् । १६औं संस्करण अन्तर्गत भइरहेको युरोकपमा आज समूह ‘ए’का दुई तथा समूह ‘बी’का एक खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘बी’को फिनल्याण्ड र रसिया भिड्नेछन् । साँझ पौने ७ बजे हुने खेलमा रसिया पहिलो जितको खोजीमा हुनेछ । खेल सेन्ट पिटर्सबर्गमा हुनेछ । फिनल्याण्ड भने लगातार…