आहा ! रारा गोल्डकपको पुरस्कार राशि १० लाख पुग्यो

कास्की – पोखरामा आगामी फागुन २२ देखि चैत १ गतेसम्म सञ्चालन हुने १८औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ । प्रतियोगिता आयोजक सहारा क्लब पोखराले यस वर्षको विजेताले १० लाख एक हजार तथा उपविजेताले पाँच लाख एक हजार धनराशि पुरस्कार प्राप्त गर्ने आज पत्रकार…