सन्दीपको टिम मेल्बर्नले जित्यो आठौँ जित

मेल्बर्न – अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी–२० क्रिकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध टीम मेल्बर्न स्टार्सले लगातार आठौँ जित निकालेको छ । स्टार्सले पर्थ स्कोचर्सलाई १० रनले पराजित गर्दै लगातार जित निकालेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको स्टार्सले ६ विकेट गुमाउँदै १४१ रन बनाएपछि १४२ रनको लक्ष्य पछ्याएको स्कोचर्स ९ विकेटको…