काठमाडौं – फिफा वरीयतामा नेपालको अवस्था खस्किएको छ । नयाँ वरीयताअनुसार नेपाल ६ स्थान तल खसेर १ सय ६७ औँ स्थानमा पुगेको हो । दक्षिण एसियाली देशमा नेपालभन्दा माथि रहेको माल्दिभ्स एक स्थान तल झर्दै एक सय ५४ औँ स्थानमा पुगेको छ भने भारत दुई स्थान तल झर्दै एक सय ६ स्थानमा छ । यस्तै…