काठमाडौं –नेपालले मलेसियालाई १९ रनले हराएको छ । यससंगै एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । नेपाल यसअघि ओमान र युएईसंग पराजित भएको थियो । ओभर घटाएर भएको ३० ओभरको खेलमा मलेसियाले ९ विकेट गुमाएर १६९ रन बनाएको थियो । नेपालले १८९ रनको लक्ष्य दिएको थियो । मलेसियाका लागि अजिज मुबारक…