विश्वकप फुटबल : जर्मनीबिरुद्ध जीतविहीन मेक्सिको

एजेन्सि - फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको साविक विजेताका रुपमा रहेको जर्मनी आइतबार मेक्सिकोविरुद्धको खेलसँगै विश्वकप सुरवात गर्नेछ । त्यस खेलमा जित हासिल गर्दै जर्मनी उपाधि रक्षाको यात्रा पनि सुरु गर्ने लक्ष्यमा छ । विश्वकपकै बलियो टोलीमध्येको एक जर्मनीले चार वर्षअघि ब्राजिलमा चौथो पटक विश्वकपको उपाधि जितेको थियो । र, अहिले उसले सन् १९६२ पछि पहिलो…