काठमाण्डु - यो सिजनको ला लिगामा रियल म्याड्रिडले जीतका साथ अन्त्य गरेको छ । रियलले रियल सोसिडाडलाई २–० गोलले हराउँदै सुखद् अन्त्य गरेको हो । टोलीका लागि दुवै गोल किलियन एम्बाप्पेले गरे । उनले खेलको ३८औं र खेल सकिन ७ मिनेट बाँकी रहँदा गोल गरे । रियलका प्रशिक्षक कार्लो एन्चेलोट्टी र कप्तान लुका मोड्रिचको यो…