बार्सिलोनाले रियल मड्रिडलाई ४–३ ले हरायो

काठमाण्डु - बार्सिलोना स्पेनिस ला लिगाको उपाधितर्फ एक कदम अगाडि बढेको छ । गएराति भएको ऐतिहासिक एल क्लासिकोमा ४–३ को जीत निकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडसँगको अङ्क दूरी सातमा पुर्‍याएको हो । बार्सिलोनाको जीतमा लामिन यामालर र एरिक गार्सियाले समान एक र राफिन्हाले दुई गोल गरे भने रियल मड्रिडका लागि किलियन एमबाप्पेले ह्याट्रिक…