काठमाडौं - काठमाडौंको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेज (केसीसी) ले भोली र पर्सी केसीसी सूचना प्रविधि प्रदशनी २०१८ आयोजना गर्ने भएको छ । कलेजकै प्राङ्गणमा आयोजना हुने कार्यक्रममा विद्यार्थीहरूले आफ्ना नयाँ प्रोजेक्टहरू प्रदर्शन गर्नुका साथै उद्योग, संघसंस्थाहरू तथा प्राज्ञिक क्षेत्रसँग सम्बन्धी अन्तरक्रिया गर्नेछन् । इनोभेट इन्टिग्रेट एण्ड सस्टेन मूल नारा रहेको कार्यक्रममा सूचना प्रविधि, इलेक्ट्रोनिक्स…