नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) दर्ता नै हुन नसक्ने दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुर्नुवाई हुँदैछ । निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध ओलीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । अधिवक्ता सुमित्रा पाण्डेको वारेसमार्फत दायर भएको रिटमा ओलीले नयाँ दल दर्ताका लागि एमालेका २० प्रतिशत सांसद र…