संकटको समयमा एक्लिदै अमेरिका,चीनले नेतृत्व लिएकोमा अमेरिकामा चिन्ता !

अमेरिकी प्रतिद्वन्द्वीहरुले कोरोनाभाइरसबाट प्रभावित भएका मुलुकहरुलाई सहयोगको भावना देखाउदै आएका छन् । तर आफ्नै मुलुकमा भाइरसलाई नियन्त्रण गर्ने प्रयासमा रहेको अमेरिका विदेशमा आफ्नो परम्परागत नेतृत्व गुमाउने अवस्थामा देखिएको विश्लेषकहरुले बताएका छन् । संकटको समयमा विश्वले सर्वाधिक धनी र सर्वाधिक शक्तिशाली मुलुकबाट आश गर्ने गर्छन् । तर यस्तो अवस्थामा यसको सट्टा अमेरिका सेल्फ आइसोलेशनको आफ्नै स्वरुपमा…