एकीकृत समाजवादीले उपनिर्वाचनमा उम्मेदवार नउठाउने

काठमाण्डु- नेकपा एकीकृत समाजवादी पार्टीले पनि बैसाख १० गते हुन लागेको उपनिर्वाचनमा पार्टीको उम्मेदवार नउठाउने भएको छ । नेकपा सत्ता साझेदार दलका उम्मेदवारलाई सहयोग गर्नुपर्ने भएकाले उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको हो । जसअनुसार एकीकृत समाजवादीले तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठलाई सहयोग गर्ने भएको छ । त्यस्तै…