काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जोड पछिल्लो समय मधेशमा देखिन्छ । एमालेलाई मधेश विराेधी प्रचार गरेर मधेशको मत बटुल्ने कांग्रेस, मधेशीदल र माओवादीको योजना विस्तारै फितलो मात्र होइन मधेशी जनता यति बेला एमालेप्रति आकर्षित भएका छन् । बितेका केही वर्ष यता मधेश प्रदेशमा एमाले प्रवेश गर्नेको संख्या बढ्दै गएको छ…