केन्द्रको निर्णय कुर्दै कर्णालीका सत्तागठबन्धन दल

कर्णाली - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न थालेको छ । गत वैशाख ३ गते सत्ता गठबन्धन दलभित्र भएको सहमतिअनुसार निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत कात्तिक १५ गते पदबाट राजीनामा दिएपछि नेपाली काँग्रेसका जीवनबहादुर कात्तिक १६ मा मुख्यमन्त्री बनेका थिए । सत्ता गठबन्धन दलभित्रै सहमति हुन नसकेपछि उनको नेतृत्वको…