काठमाण्डु – नेपाली कांग्रेसको शेखर कोइराला पक्षले स्थानिय तहको निर्वाचन सार्ने निर्णय गरिए आफुहरुलाई मान्य नहुने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको विषयमा पार्टीमा छलफल नगरेर एकलौटी निर्णय गर्न खोजेको भन्दै सोमबार बसेको कोइराला पक्षको भर्चुअल बैठकले निर्वाचन वैशाखमै हुनुपर्ने बताएको हो । निर्वाचन बैशाखमै गर्नुको विकल्प नभएको…