काठमाडौं – भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायत नेपाली भूमिलाई आफ्नो नक्सामा समेटेपछिको अवस्थाबारे संसदीय समितिहरूले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गर्दैछन् । भारतीय अतिक्रमणको मुलुकभर विरोध भइरहेको र सरकारले पनि उक्त नक्साप्रति आफ्नो विरोध भारतसामू जनाइसकेको अवस्थामा संसदीय समितिहरूले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग सोमबार छलफल गर्न लागेका हुन् । संघीय संसद प्रतिनिधिसभा…