चितवन - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित अर्थतन्त्र र उद्योगबाट मात्रै आर्थिक समृद्धिको नयाँ युगको सूत्रपात हुने बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयले रामपुर चितवनमा आयोजना गरेको कृषि मेलाको शनिबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, यस्तो बताएका हुन् । ‘जबसम्म कृषिमा आधारित उद्योगहरु स्थापना गर्ने कुरा अगाडि बढ्दैन, बेरोजगारीको समस्याको समाधान पनि…