हेटौंडा - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुनै नसक्ने बताएका छन् । मकवानपुरको हेटौडामा सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तै भएको दाबी गरे। उनले भने, ‘कम्युनिष्टहरु लोकतन्त्रबादी हुन् भन्ने भ्रम बाघ शाकाहारी हुन्छ भन्ने जत्तिकै हो।’ सरकार भाषणमा संघीयता…