वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाण्डु - ‘राते काँइला’ नामले परिचित वरिष्ठ कलाकार सुनिल थापाको निभन भएको छ । अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाण्डुका नर्भिक अस्पतालमा भर्ना भएका थापाको उपचारकै क्रममा शनिबार बिहान निधन भएको हो । थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनलाई नेपाली चलचित्रको एउटा बलियो धरोहरका मानिन्थ्यो। नेपाली चलचित्रमा ‘खलनायक’…