काठमाण्डु– सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा प्रतिपक्षी दलहरुबीचको छलफल सुरू भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससमक्ष प्रस्तुत गरेको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक बसेको हो । छलफलमा नेकपा (माओवादी केन्द्र), रास्वपा र नेकपा (एकीकृत समाजवादी)का नेताहरू सहभागी छन्। बैठकमा रास्वपाले अघि सारेका…