काठमाण्डु– नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा सङ्घका नेता कार्यकर्ताबिच कुटाकुट भएको छ । युवा संघ पर्वतको अधिवेशनका विषयमा विवाद हुँदा झडप भएको हो । झडप नेकपा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धुर्ब श्रेष्ठ घाइते भएका छन् । पौडेलको पर्वत स्थित शान्तिदिप अस्पतालमा उपचार भइरहेको छ । गणेश तिमिल्सिना…