बाजुरामा नेपाल टेलिकमको फाइबर टावरमा तोडफोड, सञ्चार सेवा ठप्प

काठमाण्डु- बाजुराको बुढीगङ्गा नगरपालिका ६, बाम्कामा रहेको नेपाल टेलिकमको फाइबर इन्टरनेट टावरमा अज्ञात समूहले तोडफोड गरेको छ। गएराति भएको यस घटनाका कारण नगरपालिका क्षेत्रमा इन्टरनेट तथा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहका अनुसार अज्ञात समूहले टावरका तारहरू चुँडाल्नुका साथै अन्य उपकरणहरूमा समेत क्षति पुर्‍याएको छ। टावरमा भौतिक क्षति…