काठमाण्डु – सोमबारको संघीय संसद् बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री वालेन शाह ‘बालेन’ बाहिर निस्किए । जसले गर्दा प्रधानमन्त्रीमाथि प्रश्न गर्न थालिएको बेला उनका सल्लाहकारले प्रस्टोक्ति दिएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता आएपछि विश्रामका लागि बाहिरिएको उनका सल्लाहकार असिम शाहले जानकारी दिए । सल्लाहकार शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकाले…