बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु, महामन्त्री थापा अनुपस्थित

काठमाण्डु – सत्तारुढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । सत्तारुढ गठबन्धनमा खटपट सुरु भएको चर्चाबीच बुधबार साँझ संयन्त्रको बैठक सुरु भएको हो । संयन्त्रको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, परराष्ट्र मन्त्री आरजु…