भारतीय तरकारी प्रतिबन्ध लगाउने प्रदेश सरकारको निर्णय

काठमाडौं– प्रदेश नम्बर ६ को प्रदेश सरकारले भारतीय बजारबाट आयात हुने विषादीयुक्त तरकारी प्रतिबन्ध लगाउने भएको छ। मन्त्रिपरिषद्को पहिलो बैठकले ६ नम्बर प्रदेशलाई अर्गानिक प्रदेश बनाउने योजना को आधार तयार गर्दै भारतीय बजारबाट आयाजित हुने विषादीयुुक्त तरकारीमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री एवं प्रदेश सरकारकी प्रवक्त बिमला केसीका अनुसार…