‘मितेरी गंगादेवी शान्ति’ पुरस्कार कुँवर र शाहीलाई

काठमाडौं - यस वर्षको ‘मितेरी गंगादेवी शान्ति’ पुरस्कार अछामकी मथुरा कुँवर र जुम्लाका सरोज शाहीलाई प्रदान गरिएको छ ।  एक्सन वर्कस् नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको पुरस्कार कुँवर र शाहीलाई प्रदान गरिएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेकपाका सचेतक एवं सांसद शान्ता चौधरी र पुरस्कारकी संस्थापक राधा पौडेलकी बुबा देवीप्रसाद पौडेलले हस्तान्तरण गरेका…