काठमाडौं– आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत सोमबारको खेलमा नेपाल विजयी भएको छ। नेपालले केन्यालाई ३ विकेटले पाखा लगाएको हो। नामिबियामा भएको खेलमा केन्याले दिएको १ सय ७८ रनको लक्ष्य नेपालले ३ विकेट ३ बल बाँकी छदा पूरा गरेको हो। जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना कायमै राखेको छ। अन्तिम ओभरमा नेपाललाई जितका लागि…