काठमाण्डु - भिजिट भिसा प्रकरणलाई लिएर संसद् बन्धक बनेको छ । यस विषयमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेको प्रमुख नेकपा (माओवादी केन्द्र)सहित प्रतिपक्ष दलहरू आफ्नै अडानमा कमजोर भएका छन् । प्रतिपक्षी दलहरूले राजीनामालाई एक सूत्रीय एजेन्डा बनाएर २ सातादेखि संघीय संसद् अवरुद्ध गर्दै आइरहका छन् । तर सरकार भने उनीहरूको माग पूरा गर्न टसमस…