पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणमा उपराष्ट्रपति हानसँग भेटवार्ता हुने

काठमाण्डु – चीन भ्रमणमा जान लागेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग उपराष्ट्रपति हान चेङसँग भेटवार्ता हुने भएको छ । बेइजिङमा आयोजना हुने पूर्वराष्ट्रप्रमुखहरूको अन्तरराष्ट्रिय सम्मेलनमा चिनियाँ कम्युनिस्ट पार्टीले दिएको निमन्त्रणामा उनी चीन जान लागेकी हुन् । बेइजिङ र लान्चाओमा पूर्वराष्ट्रपति भण्डारीको १ हप्ता लामो भ्रमण कार्यक्रम तय भएको छ । उनी जेठ १० गते चीन प्रस्थान गर्ने…