मुख्यमन्त्री सोडारी मन्त्रीपरिषद् विस्तार गर्दै

काठमाण्डु- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । मुख्यमन्त्री सोडारीले सरकार विस्तार र विश्वासको मतका विषयमा छलफल गर्न आज बैठक बोलाएका हुन् । नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले बोलाएको बैठकमा विश्वासको मत र सरकार विस्तारका बारेमा छलफल हुने बताए । स्रोतकाअनुसार मुख्यमन्त्री सोडारीले मंगलबार नै सरकार…