श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको आरोपमा १ जना पक्राउ

काठमाण्डु – श्रीमती ३२ वर्षीया अनिसा परियारलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–६ भुगोलडाँडा डेरा गरी बस्ने ओखलढुंगा घर भएका सन्तोष परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको भनी परियारले प्रहरी वृत्त बौद्धमा आएर जानकारी गराए पश्चात उनलाई प्रहरीले पक्राउ…