पर्वत – पर्वतमा आफैँले बनाइरहेको बम बिस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको विहादी गाउँपालिका–६ शालिग्राम छापमा आफैँले बनाइरहेको बम बिस्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना गम्भीर घाइते भएका हुन् । आइतबार साँँझ उनीहरुले आफ्नै घरमा जीआई पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेको अवस्थामा बिस्फोट भएको…