सहकारीको ऋण तिर्न नमान्ने एमाले नेता अर्याल पक्राउ

काठमाण्डु– सहकारीको ऋण नतिर्ने एमाले नेता कृष्ण अर्याल पक्राउ परेका छन् । ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका अर्यालाई बिहीबार सोह्रखुट्टे प्रहरीले पक्राउ गरेको हो । सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण नतिरेर अटेर गरिरहेका अर्याललाई अदालतको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको हो । उनी आफैँ सञ्चालक समितिमा रहेर उक्त सहकारी संस्थाबाट २०७४…