काठमाण्डु-कारोना भाइरसको ओमिक्रोन भेरिएन्टको नयाँ सब भेरिएन्ट नेपालमा भेटिएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जेठ २ मा विभिन्न ४२ वटा नमूनाको जिन स्क्विेन्सिङ्ग गर्दा १२ वटामा केपी.१ र १७ वटामा केपी.२ नामक सब भेरिएन्ट पुष्टि भएको जनाएको छ । काठमाडौंकै केही संक्रमितको नमूना परीक्षणको क्रममा यो भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ…