जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–२४ का वडाध्यक्ष घुससहित पक्राउ परेका छन् । वडाध्यक्ष र वडा सचिवसहित ३ जना साढे ४ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र ४५ वर्षीय विजय मण्डललाई घुस रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय…