मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करीब ५२ किलोसहित ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका–११ बस्ने ३२ वर्षीय दिनेश चेपाङ, २२ वर्षीय प्रसान्त प्रजा, ४१ वर्षीय रमेश प्रजा, ४१ वर्षीय दिपलाल प्रजा र मनहरी गाउँपालिका डेरा गरी बस्ने कपिलवस्तु घर भएका ३५ वर्षीय शिरपतिया चौधरी…