काठमाण्डु – काठमाण्डुमा सात वर्षीया बालिकामाथि बलात्कार प्रयास भएको छ । बुधबार दिउँसो करिब ३ बजे कोटेश्वर महादेवस्थानको तल्लो खोलाको सहयोगनगर पुल नजिकै सात वर्षीया बालिकामाथि बलात्कार गर्न खोज्ने एक जना युवक रंगे हात पक्राउ परेका छन् । बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने दाङ घोराही नगरपालिका ४ घर भई हाल कोटेश्वरको महादेवस्थान बस्दै आएका ४३…