पोखराका वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्ने थापा पक्राउ

पोखरा - पोखरा महानगरपालिका वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पत्रकार सम्मेलन गरेर वडा कार्यालयमा चोरी कार्यमा संलग्नलाई सार्वजनिक गरेको हो । पोखरा महानगरका ११ वटा वडा चोरेको आरोपमा वडा प्रहरी बैदामले काठमाडौं ११ का ५१ वर्षीय किशोर थापालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।…