पाँचथर सामूहिक हत्याकाण्डः भागेर ज्यान जोगाएकी बालिकाले खोलिन घटनाको रहस्य

पाँचथर – गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको सामूहिक हत्याको घटनाबारे भागेर बाँच्न सफल एक बालिकाले मुख खोलेकी छन् । भागेर बाँच्न सफल १२ वर्षीया बालिका सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिए । घाइते भएर उपचार गराइरहेकी खजुमले प्रहरी सामू भनेकी छन्, ‘पालैपालो सबैलाई…