काठमाण्डु - सामान्यतयाः बिहान खाली पेटमा चिया, कफीसँग दिनको सुरुवात गर्ने प्रचलन छ । बिहान चिया,कफीसँगै बिस्कुट वा पाउरोटी जस्ता खानेकुरा पनि खाने गरिन्छ । चियापछि विभिन्न खानेकुरा खाने गरिन्छ । जसमा प्रायः पुवा, समोसा, अमलेट, फलफूल आदि पर्छन् । बिहान खाली पेटमा खाइने कतिपय खानेकुराहरुलाई ध्यान दिन आवश्यक हुन्छ । जसले उर्जा दिनुका साथै…