काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला रोगबाट पीडित छन् । उनले मिगौंलाको प्रत्यारोपण पनि गराएका छन् । तर उनी मिर्गौलाबाट कसरी पीडित भए त्यसको कारण खुलाएका छन् । काठमाण्डुमा बिहीबार कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई मिर्गौलाको रोग कसरी लाग्यो त्यसबारे खुलासा गरेका हुन् । उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन…