काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण नियन्त्रण गर्न सरकार सफल भइरहेको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौँ राष्ट्रिय शिखर सम्मेलनलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री ढकालले जनताले सरकारलाई साथ दिएका कारण सरकार कोरोना नियन्त्रणमा गर्न सफल भइरहेको दाबी गरेका हुन् । ‘अहिलेको कोभिड–१९ को महामारी नियन्त्रणमा सरकार निरन्त खटिइरहेको…