काठमाडौं – जमलको राष्ट्रिय नाचघरमा आयोजित ‘मिसेस आर्यन नेपाल २०१९’को ताज कविता ढकालले जितेकी छन् । पव्लिक च्वाइज र मोस्ट स्मार्टको सबटाइटल विधापनि कबिताले आफ्नो पोल्टामा पारिन् । ‘मिसेस आर्यन नेपाल २०१९’ को उपाधी कबिताले आफ्नो शिरमा पार्दा फस्ट रनरअपको उपाधी स्र्पाकल पुरीले जितिन् । उता सेकेन्ड रनरअपको उपाधी सिमा थापाले उचालिन् । एमाजोन इन्टरटेन्मेन्टले…