‘को बन्छ करोडपति’ को सेटमा भद्रगोल टिम

काठमाडौं - चर्चित नेपाली हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ को टोली ‘को बन्छ करोडपति’ को सेटमा पुगेको छ । सेलिब्रेटी इपिसोड अन्तर्गतको उक्त शो आगामी साता टेलिभिजनमा हेर्न पाइने भएको छ । पछिल्लो समय नेपाली टेलिभिजनमा चर्चित बनिरहेको रियालिटी शो ‘को बन्छ करोडपती’ मा ‘भद्रगोल’ को टोली पुगेर रमाइलो माहोल बनाएको छ । ‘भद्रगोल’ का कलाकारहरु अर्जुन…